GBIME

नयाँ सारथी लघुवित्तको सीईओमा घिमिरे नियुक्त

1.16K
shares

काठमाडौं, ३१ असार । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सरोज घिमिरे नियुक्त भएका छन् ।

कम्पनीको असार ३० गते बसेको संचालक समितिको बैठकले घिमिरेलाई साउन १ गतेदेखि लागू हुनेगरी सिइओमा आगामी ४ वर्ष कार्यकालका लागि नियुक्त गरेको हो ।