Dhulikhel Eco Banner new

मर्जरको प्रस्तावसहित सूर्या लाइफले बोलायो साधारणसभा

4.47K
shares

काठमाडौं, १४ साउन । सूर्या लाइफ इन्स्योरेन्सले साउन १९ गते विशेष साधारणसभा गर्ने भएको छ । कम्पनीले होटल हैरिसन प्यालेस, विराटनगरमा बिहान ११ बजे साधारणसभा गर्ने भएको हो ।

उक्त सभामा सूर्या लाइफ इन्स्योरेन्ससंँग एक आपसमा गाभ्ने गाभिने सम्बन्धीको प्रस्ताव पारित गर्ने छ । कम्पनीले गत आर्थिक वर्षको आय व्यय पनि प्रस्तुत गर्ने भएको छ । कम्पनीको बुकक्लोज असार १३ गते नै भईसकेको छ ।