Dhulikhel Eco Banner new

सिड इनर्जीको साधारणसभा भदौ १९ गते

4.43K
shares

काठमाडौं, १० भदौ । सिड इनर्जी लिमिटेडको विशेष साधारणसभा भदौ १९ गते हुने भएको छ । कम्पनीको भदौ २ गते बसेको सञ्चालक समितिको बैंठकको निर्णयअनुसार सभा बस्ने भएको हो ।

सभा होटल ठमेल हाउसमा दिनको १ बजे हुने भएको छ ।

उक्त सभामा कम्पनी गाभि दायित्व व्यहोर्ने सम्बन्धमा छलफल र तथा अन्य विषयमा छलफल हुनेछ ।