बीमा समितिका राजुरमण पौडेल कर्मचारी सञ्चय कोषको सञ्चालकमा नियुक्त
वि.सं.२०७९ भदौ २१ मंगलवार १४:१९
8.93K
shares
shares

काठमाडौं, २१ भदौ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल कर्मचारी सञ्चय कोषको सञ्चालकमा नियुक्त भएका छन् ।
कार्यकारी निर्देशक पौडेललाई गत साता मात्रै मन्त्रिरिषदको बैठकबाट कोषको सञ्चालकमा नियुक्त भएका हुन् ।
कोषले समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल र डा। हरि अधिकारीलाई भदौ ९ गतेबाट लागु हनेगरी संचालकमा नियुक्त गरेको जनाएको छ ।
अर्थमन्त्रालयले कर्मचारी सञ्चय कोषमा दुई जना सञ्चालक थपगरेसँगै कर्मचारी सञ्चय कोषको सञ्चालकमा बीमा समितिका कार्यकारी निर्देशक पौडेल र डा.हरि अधिकारी कर्मचारी नियुक्त भएका हुन् ।















