Dhulikhel Eco Banner new

सिक्लेस हाइड्रोपावरको शेयर रजिष्ट्रारमा बिओके क्यापिटल

5.5K
shares

काठमाडौं, २५ कात्तिक । सिक्लेस हाइड्रोपावर लिमिटेडको शेयर रजिष्ट्रारमा बिओके क्यापिटल नियुक्त भएको छ ।

कम्पनीले शेयर रजिष्ट्रार नियुक्त गरेसँगै अब सिक्लेस हाइड्रोको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरधनिहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्यहरु बिओके क्यापिटलले गर्नेछ ।

सिक्लेस हाइड्रोले भदौ २९ गतेदेखि असोज २ गतेसम्म सर्वसाधारणलाई आइपीओ निष्काशन गरेको थियो ।

त्यस्तै आयोजना प्रभावित स्थानीयलाई साउन ६ गतेदेखि भदौ ५ गतेसम्म आइपीओ निष्काशन गरेको थियो ।