Dhulikhel Eco Banner new

समृद्धि फाइनान्सको हकप्रद शेयर सूचीकृत

5.38K
shares

काठमाडौं, १८ पुस । नेप्सेमा समृद्धि फाइनान्स कम्पनी लिमिटेडको हकप्रद शेयर सूचीकृत भएको छ ।

कम्पनीको ७ लाख ७२ हजार कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । यो शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।