दुर्घटनाग्रस्त विमानमा को–को थिए ? हेर्नुस् विवरण
वि.सं.२०७९ माघ १ आइतवार १२:५८
shares

काठमाडौं, १ माघ । पोखरामा दुर्घटनाग्रस्त विमानमा चालक दलका सदस्यसहित ७२ जना रहेको पुष्टि भएको छ । उक्त विमानमा कोको थिए भन्ने नामावलीसहितको विवरण केटिएम भ्वाइसले प्राप्त गरेको छ । प्राप्त जानकारी अनुसार दुर्घटना भएको विमान अनुभवी पाइलट कमल केसीले उडाएका थिए । सँगै कोपाइलट अञ्जु खतिवडा समेत थिइन भने २ जना एयर होस्टेजहरु थिए ।
जहाजका यात्रुहरुमा किसान आचार्य, निशान्त आचार्य, शालिग्राम आचार्य, सदाकत अलिमिया, भिक्टोरिया अल्तुनिया, पूर्णबहादुर गुरुङ, जितेन्द्र बहादुर कुवंर, एलेना बन्डुरो, असिा बानिया, श्लोक भट्ट थिए । यसैगरी जहाजमा निरा छन्थ्याल, आशिमा गुरुङ, अनुसा गुरुङ, वेलेमा गुरुङ, विजय कुमार गुरुङ, जीवनकला गुरुङ, माया गुरुङ, लक्की गुरुङ, शिवकुमार गुरुङ, सिता गुरुङ, यमुना गुरुङ, यस्मिन गुरुङ थिए ।
जहाजमा २ जना ३ वर्ष मुनिका बच्चा समेत सवार थिए । यसैगरी रविन हमाल, रचना काफ्ले, सीता खड्का, अनिलकुमार राजभार, भगवती कुवर, अभिशेक कुशहवा, अरुण पौडेल, लक्ष्मी पौडेल र प्रशि४ि पौडेल नाम गरेका एक वालक पनि जहाजमा सवार थिए ।
नेपाली यात्रुः
किसान आचार्य निशान्त आचार्य शालिगराम आचार्य सडकात अलिमिया पूर्ण बहादुर गुरुङ जितेन्द्र बहादुर कुँवर एलिना बन्ड्रो अनिशा बानियाँ स्लक भट्ट निरा छन्त्याल आशिमा गुरुङ अनुशा गुरुङ बेलमान गुरुङ विजयकुमार गुरुङ जीवनकला गुरुङ माया गुरुङ लक्कि गुरुङ शिवकुमार गुरुङ सिता गुरुङ यमुना गुरुङ यास्मिन गुरुङ रविन हमाल सन्जय जैसवाल सोनु जैसवाल रचना काफ्ले सीता कुमारी खड्का अनिल कुमार राजभार भगवती कुँवर अविशेक कुश्वाह ओम माया गुरुङ सुस्मा पाण्डे हरि परियार लक्ष्मी परियार रिता परियार अरुण पौडेल लक्ष्मी पौडेल प्रसिद्धि पौडेल त्रिभुवन पौडेल पोजन राना सविना रायमाझी राजन सापकोटा अनिल शाही संगिता शाही जमुना शर्मा विशाल शर्मा युवराज शर्मा मोहन श्रेष्ठ डा. शोना दिवाकर बन्दना सुनार राजुसिंह ठकुरी चुर्ण थापा गणेश थापा लवराज तिमिल्सिना को को थिए विदेशी यात्रु? मेरोल लभ आयूरी ल्यागीन भिक्टर ल्यागीन जेनितसन्डरा पालाभेकिनो भिक्टोरिया अतुनिना इलिना बण्डुरो रुअनकालुम क्रिघ्टोन एलेक्जेण्डर आइरिडोरे शिशुहरु: कृष परियार प्रसिद्धी पौडेल आयुर्दि शर्मा बेबी शर्मा



















