Dhulikhel Eco Banner new

पल शाह भोलि जेलबाट छुट्ने

6.42K
shares

काठमाडौं, १४ फागुन । बलात्कार मुद्दा खेपिरहेका नायक पल शाह जेलबाट छुट्ने भएका छन् । उनी भोलि सोमबार नै जेलबाट बाहिरिने सम्भावना छ । शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ । न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो ।