सि.जी. ब्राण्डले सुरु गर्यो फ्रि ए.सि. सर्भिस क्याम्प २०७९
वि.सं.२०७९ फागुन १९ शुक्रवार १८:२३
shares

काठमाडौं, १९ फागुन । नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स र नं. १ ब्राण्ड सि.जी.ले यहि फागुन १५ देखि सिमित अवधिको लागि नेपाल अधिराज्य भरी फ्रि ए.सी. सर्भिस क्याम्प सुरु गरेको छ ।
यो क्याम्पमा तपाईहरुको घरमा रहेको कुनै पनि ब्राण्डको ए.सि बिना कुनै पनि शुल्क फ्रिमा सर्भिसिङ गर्नुका साथै एक्सचेन्ज गर्न मिल्ने व्यवस्था समेत रहेको छ ।
यो क्याम्प संञ्चालन गर्नुको उदेश्य भनेको तपाईहरुलाई तपाईहरुको कुनै पनि बाण्डको पुराना ए.सि.लाई बिना शुल्क मर्मत तथा एक्सचेन्ज गरि सेवा प्रदान गर्नु हो ।
उक्त क्याम्पमा तपाईहरुले कुनै पनि ब्राण्डको जुनसुकै अवस्थामा रहेको ए.सि.सँग सि.जी. ब्राण्डको नयाँ ए.सि¬. साट्न सक्नेछन् । एक्सचेन्ज गर्दा तपाईहरुको ए.सि.को उचित मुल्यांकन गरि तपाईको घरमै गएर फ्रिमा जडान समेत गरिदिने यो क्याम्पको मुख्य आकर्षण हो ।
यति मात्र नभएर तपाईले नयाँ ए.सि.खरिद गर्न चाहेमा सि.जी.का कुनै पनि ए.सी. लिदा २०% सम्मको विशेष छुट रहेको छ । ति ए.सि.हरुमा ५ वर्षको कम्पे्रसर वारेण्टी समेत दिइने छ ।















