गैर कानुनी रुपमा आर्जन गरेको सम्पत्ति छानबिन गरिने
वि.सं.२०८० जेठ ५ शुक्रवार १७:५६
4.47K
shares
shares

काठमाडौ ५, जेठ । आर्थिक वर्ष २०८०÷८१ को निती तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले गैर कानुनी रुपमा आर्जन गरेको सम्पत्ति छानबिन गरिने बताएका छन् ।



















