GBIME

युरोको मुल्य घट्यो, कुन देशको विनिमय दर कति ?

894
shares

काठमाडौं, २२ जेठ । सोमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार युरोको खरिद दर १ रुपैयाँ ९ पैसाले घटेर १४० रुपैयाँ ६९ पैसा पुगेको छ भने र बिक्री दर १४१ रुपैयाँ ३३ पैसा रहेको छ । । त्यस्तै अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ४० पैसा र बिक्री दर १३२ रुपैयाँ शून्य पैसा पुगेको छ

त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ६० पैसा र बिक्री दर १६४ रुपैयाँ ३५ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०४ पैसा र बिक्री दर ३६ रुपैयाँ २० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।