नारायणगढ मुग्लिन सडक फेरी बन्द
वि.सं.२०८० असार १६ शनिवार १०:०५
5.37K
shares
shares

काठमाडौ, १६ असार । लगातारको बर्षा पछिको पहिरो कारण २८ घण्टा लगाएर खुलाईएको मुग्लिन नारायणगढ सडक फेरी बन्द भएको ।
चितवनको इच्छाकामना गाउँपालिका ५ को तीनकिलोमा आज बिहान फेरी पहिरो खसेपछि बाटो अवरुद्ध भएको हो । हिजो साँझ ५ बजे खुलेको सडक फेरी बन्द हुदाँ यात्रुहरुले सास्ती व्यहोरी रहेका छन् ।















