बालेन शाहकाे आक्रामक स्टाटस, सिंहदरबारमा आगाे लगाउने चेतावनी
वि.सं.२०८० भदौ १६ शनिवार २१:४८
31.45K
shares
shares

काठमाडौं, १६ भदौ । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले सिंहदरबारमा आगाे लगाउने चेतावनी दिएका छन् । शनिबार राति फेसवुक स्टाटस लेख्दै मेयर शाहले असभ्य र अमर्यादित रुपमा प्रस्तुत भएका छन् ।
उनले फेसवुकमा लेखेका छन्, ‘आजको लागी केहि भएन । भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरवारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।



















