GBIME

एनएमबि बैंकले गत वर्षको मूनाफाबाट लाभांश वितरण नगर्ने

3.88K
shares

काठमाडौं, १४ मंसिर । एनएमबि बैंकले गत आर्थिक वर्ष २०७९।८० को मूनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको बै७कले शेयरधनीलाई यस वर्ष मूनाफा वितरण नगर्ने भएको हो ।

बैंक सञ्चालक समितिका प्रमोदकुमार दाहालले लाभांश वितरण नगर्ने र शो सम्बन्धी स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय भएके नेपाल स्टक एक्स्चेञ्जलार्य जानकारी गराएका छन् ।