Dhulikhel Eco Banner new

१० मिनेटमै १० प्रतिशतले बढ्यो मुक्तिनाथ कृषिको शेयर मूल्य

5.92K
shares

काठमाडौं, ३ पुस । मुक्तिनाथ कृषि कम्पनीको शेयर मूल्य कारोबार खुलेको १० मिनेटमै १० प्रतिशतले बढेको छ । कम्पनीको शेयर मूल्य मंगलबार विहान कारोबार खुलेसँगै बढ्न शुरु भएका थियो ।

शेयरमूल्य २३ रुपैयाँ ७० पैसाले बढेर २६१ रुपैयाँ ५० पैसामा पुगेको छ ।