Dhulikhel Eco Banner new

नेप्सेको यस्ता छन् मार्जिन कारोबारयोग्य कम्पनी (सूचीसहित)

5.99K
shares

काठमाडौं, १४ फागुन । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मार्जिन कारोबारयोग्य कम्पनीको सूची सार्वजनिक गरेको छ । नेप्सेले सोमबार गरेको विवरण अनुसार ११२ वटा सूचीकृत कम्पनी मार्जिन कारोबारका लागि योग्य देखिएका छन् ।

नेप्सेले सार्वजनिक गरेमध्ये १९ वाणिज्य बैंक, ८ वटा विकास बैंक, ५ वटा फाइनान्स र १६ वटा हाइड्रोपावर समूहका कम्पनी रहेका छन् ।

यस्तै, जीवन बिमा समूहबाट ७ वटा, निर्जीवनबाट ९ वटा र ४० वटा लघुवित्त कम्पनी पनि मार्जिन कारोबारका लागि योग्य रहेको नेप्सेले जनाएको छ।