Dhulikhel Eco Banner new

प्रि ओपन सेसनमा १.४४ अंकले बढ्यो नेप्से

4.34K
shares

काठमाडौं, १३ चैत । प्रि ओपन सेसनमा १.४४ अंकले नेपाल स्टक एक्सेञ्ज (नेप्से) बढेको छ ।

२३ वटा कम्पनीको शेयर किनबेच हुँदा ११ कम्पनीको शेयर बढेको छ भने १० कम्पनीको शेयर घटेको छ । २ कम्पनीको शेयर भने स्थिर रहेको छ ।

सो सेसनमा १९ लाख ३ हजार १५२ रुपैयाँ बराबरको २ हजार १२२ कित्ता शेयर ४० पटक किनबेच भएको छ ।