Dhulikhel Eco Banner new

उदयपुरसहितका जिल्लामा मेडिकल स्थापना गर्न अध्ययन गरिने

4K
shares

काठमाडौं, १५ जेठ । उदयपुरसहितका जिल्लामा मेडिकल स्थापना गर्न अध्ययन गरिने भएको छ । आगामी आर्थिक वर्ष २०८१–०८२ बजेट सार्वजनिक गर्दै अथमन्त्री बर्षमान पुनले यस्तो घोषणा गरेका हुन् ।