सानिमा बैंकद्धारा कर्मचारी माग
वि.सं.२०८१ भदौ १४ शुक्रवार १४:५९
3.24K
shares
shares

काठमाडौ, १४ भदौ । सानिमा बैंक लिमिटेडले असिस्टेन्ट ट्रेनीका लागि केही र जुनियर असिस्टेन्ट ट्रेनीका लागि लागि केहि संख्यामा कर्मचारी मागेको छ ।
ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले आवश्यक कागजात संकलन गरी भदौ २७ गते भित्र आवेदन दिनुपर्नेछ ।


















