Dhulikhel Eco Banner new

स्वरोजगार लघुवित्तको २९ हजार ७२१ कित्ता संस्थापक शेयर विक्रीमा

2.73K
shares

काठमाडौं, १७ भदौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले २९ हजार ७२१ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले भदौ १७ गते विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो ।

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिभित्र आवेदन पेश गर्नुपर्नेछ । आवेदन कम्पनीको केन्द्रिय कार्यालय बनेपा, काभ्रेपलाञ्चोकमा पेश गर्नुपर्ने जानकारी कम्पनीले दिएको छ ।