Dhulikhel Eco Banner new

सुनको मूल्य स्थिर, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?

2.57K
shares

काठमाडौं, ९ पुस । स्थानीय बजारमा मंगलबार पहेलो धातुको मूल्य स्थिर रहेको छ ।

सोमबार तोलामा १ लाख ४९ हजार ८ सयमा कारोबार भएको सुनको मूल्य मंगलबार पनि सोहि मूल्यमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, मंगलबार चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । सोमबार तोलामा १ हजार ७९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार तोलामा १ हजार ८०५ रुपैयाँमा कायम भएको छ ।