रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा
वि.सं.२०८२ वैशाख २४ बुधवार ११:१६
3.17K
shares
shares

काठमाडौं, २४ वैशाख । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।
कम्पनी सञ्चालक समितिको वैशाख मंगलवार बसेको बैठकको निर्णयले कम्पनीले हाल कायम चुक्ता पुँजीको १२ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.६३१५ प्रतिशत लाभांश घोषणा गरेको हो ।
कम्पनीको आगामी वार्षिक साधारण सभा र नियामक निकाय बीमा प्राधिकरणले स्वीकृत गरेको अवस्थामा लगानीकर्ताहरुले उक्त घोषित लाभांश पाउने छन् ।

















