राष्ट्रिय बीमा कम्पनीमा रोजगारीको अवसर
वि.सं.२०८२ जेठ २ शुक्रवार १०:०८
2.93K
shares
shares

काठमाडौं, २ जेठ । राष्ट्रिय बीमा कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदहरूमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने गरी १८ जना कर्मचारी माग गरेको छ।
कम्पनीले प्रशासन, व्यवस्थापकदेखि प्रशासन सहायकसम्म गरी विभिन्न आठवटा पदहरूका लागि आवेदन खुलाएको हो।
इच्छुक वा योग्यता पुगेकाले नेपाली नागरिकले जेठ २२ गतेभित्र आवश्यक कागजात सहित आवेदन दिनुपर्ने सुचनामा उल्लेख गरिएको छ।


















