Dhulikhel Eco Banner new

शेयर बजारमा ७ अर्ब ९७ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

2.73K
shares

काठमाडौं, २२ जेठ । शेयर बजारमा ७ अर्ब ९७ करोडको कारोबार हुँदा राधी विद्युतको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको ९१ करोड २३ लाख कारोबार भएको हो ।

यसदिन युनिभर्सल पावरको ६४ करोड ३७ लाख कारोबार भएको छ भने बुटवल पावरको ४९ करोड ५५ लाख कारोबार भएको छ ।

त्यसैगरी ङादी ग्रुपको ४३ करोड ३५ लाख कारोबार भएको छ भने अरुण काबेली पावरको २९ करोड ३ लाख कारोबार भएको छ ।