Dhulikhel Eco Banner new

एसईईको पूरक परीक्षा २९ साउनदेखि

1.91K
shares

काठमाडौं, १३ असार । एसईईको पूरक परीक्षाको मिति तय भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालमा लिएको परीक्षाको नतिजा सार्वजनिक गर्दै पूरक परीक्षाको मिति पनि तय गरेको हो ।

जसअनुसार पूरक परीक्षा साउन २९ देखि हुनेछ भने कार्यतालिका पछि प्रकाशित गरिने बोर्डका अध्यक्ष डा महाश्रम शर्माले बताए ।