Dhulikhel Eco Banner new

बैंकिङ सेवा प्रभावकारी बनाउन जरुरी छ 

2.69K
shares

काठमाडौं, २७ असार । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमार्फत प्रवाह हुने सेवा अझ प्रभावकारी बनाउन आवश्यक रहेको बताएको छ ।

बैंकिङ क्षेत्रमा तरलता बढेसँगै ब्याजदर घट्दो क्रममा रहेको पनि बैंकले उल्लेख गरेको छ। राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो।