पोखरामा भुकम्पको धक्का
वि.सं.२०७९ असार ९ बिहीवार ०८:१८
5.54K
shares
shares

कामाडौं, ९ असार । बिहीबार बिहान कास्कीको लुम्ले आसपास केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसारबिहीबार बिहान ३ बजेर ५६ मिनेट जाँदा ४.९ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का पोखरासहित आसपासका जिल्लामा समेत महसुस गरिएको छ । यसअघि गत जेठ २८ गते भक्तपुरको चाँगुनारायण केन्द्रविन्दु बनाएर ४.७ म्याग्निच्युडको भूकम्प भएको थियो ।

















