शेयर बजारमा ३ अर्ब ९४ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८२ मंसिर १ सोमवार १५:३४
3.6K
shares
shares

काठमाडौं, १ मंसिर। शेयर बजारमा ३ अर्ब ९४ करोडको कारोबार हुँदा सहास ऊर्जाको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको १८ करोड रुपैयाँ कारोबार भएको हो ।
यसदिन एनआरएन इन्फ्रास्ट्रक्चरको १६ करोड ५९ लाख रुपैयाँ कारोबार भएको छ भने शिवम सिमेन्टको १६ करोड ३० लाख रुपैयाँ कारोबार भएको छ ।
त्यसैगरी राधी विद्युतको १५ करोड ४१ लाख रुपैयाँ कारोबार भएको छ भने युनियन हाइड्रोपावरको १३ करोड १८ लाख रुपैयाँ कारोबार भएको छ ।



















