Dhulikhel Eco Banner new

नेष्डो लघुवित्तको स्वतन्त्र सञ्चालकमा शाह नियुक्त

5.29K
shares

काठमाडौं, १२ असार । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले स्वतन्त्र सञ्चालकमा दुर्गाबहादुर शाहलाई नियुक्त गरेको छ ।
गत बिहीवार बसेको सञ्चालक समितिको बैठकले शुक्रवारदेखि लागू हुने गरी रिक्त पदमा शाहलाई नियुक्त गरेको नेप्सेमार्फत जानकारी दिइएको छ ।