Dhulikhel Eco Banner new

ललितपुरमा पानीपुरी बेच्न नपाइने

7.37K
shares

काठमाडौं, १२ असार । ललितपुर महानगरपालिका भित्र पानीपुरी बेच्न प्रतिबन्ध लगाएको छ । ललितपुर महानगरपालिकाले अब देखि महानगरपालिका भित्र पानीपुरी बिक्री गर्न नपाउने निर्णय गरेको हो ।