Dhulikhel Eco Banner new

उत्पादनशिलता वृद्धि गरिने सरकारको घोषणा

5.63K
shares

काठमाडौ ५, जेठ । आर्थिक वर्ष २०८०/८१ को निती तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका असर र प्रभावलाई सामना गर्न उत्पादनशिलता वृद्धि गरिने बताएका छन् ।

उनले जलवायु परिवर्तन अनुकुलन तथा विपद् व्यवस्थापनका क्रियाकलापलाई एकीकृत गरि जोखिम न्युनिकण तथा रोकथाम गरिने बताएका छन् ।