नेपाली कांग्रेसले पनि विश्वासको मत दिने देउवाको घोषणा
वि.सं.२०७९ पुस २६ मंगलवार १४:०७
5.95K
shares
shares

काठमाडौं, २६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली कांग्रेसले पनि विश्वासको मत दिने भएको छ ।
मंगलबार जारी संसद् बैठकमा बोल्दै प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाले यस्तो बताएका हुन ।
उनले भने ‘सम्माननीय प्रधानमन्त्रीले संविधानको रक्षा गर्दै देश र जनताको हितमा काम गर्दै विश्वाससहित तत्काललाई विश्वासको मतको पक्षमा रहने छौँ ।’















