Dhulikhel Eco Banner new

शेयर बजारमा यी ५ कम्पनीको उच्च कारोबार

3.58K
shares

काठमाडौं, ५ कात्तिक । शेयर बजारमा कारोबार रकम खुम्चिएर ५ अर्ब ९० करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ। उक्त कम्पनीको २२ करोड ३ लाख कारोबार भएको हो ।

यसदिन ङादी ग्रुप पावरको १७ करोड ७६ लाख कारोबार भएको छ भने कुमारी बैंकको १७ करोड ६८ लाख कारोबार भएको छ ।

त्यसैगरी गुडविल फाइनान्सको १४ करोड २४ लाख कारोबार भएको छ भने नेपाल फाइनान्सको १३ करोड ९६ लाख कारोबार भएको छ ।