शेयर बजारमा १० अर्ब ४ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८१ फागुन ५ सोमवार १५:३४
3.58K
shares
shares

काठमाडौं, ५ फागुन । शेयर बजारमा १० अर्ब ४ करोडको शेयरकारोबार हुँदा नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ३२ करोड ६४ लाख शेयर कारोबार भएको हो ।
यसदिन सीईडीबी होल्डिङ्सको २७ करोड ४३ लाख शेयर कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चरको २६ करोड ४७ लाख शेयर कारोबार भएको छ ।
त्यसैगरी, रिलायन्स फाइनान्सको २४ करोड २६ लाख शेयर कारोबार भएको छ भने युनाइटेड इदी मर्दीको १७ करोड ३८ लाख कारोबार भएको छ ।



















