शेयर बजारमा ८ अर्ब ३७ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८१ फागुन २६ सोमवार १५:५५
3.69K
shares
shares

काठमाडौं, २६ फागुन । शेयर बजारमा ८ अर्ब ३७ करोडको कारोबार हुँदा नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ७३ करोड ५० लाख कारोबार भएको हो ।
यसदिन हिमालयन रिइन्स्योरेन्सको ७३ करोड १७ लाख कारोबार भएको छ भने एनएलजी इन्स्योरेन्सको ३४ करोड ९८ लाख कारोबार भएको छ ।
त्यसैगरी, घलेम्दी हाइड्रोको ३३ करोड ४७ लाख कारोबार भएको छ भने गार्डियन माइक्रो लाइफको ३० करोड ४२ लाख कारोबार भएको छ ।



















