शेयर बजारमा ४ अर्ब ३४ करोडको हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८१ चैत ५ मंगलवार १५:४९
2.91K
shares
shares

काठमाडौं, ५ चैत । शेयर बजारमा ४ अर्ब ३४ करोडको कारोबार भएको हुँदा हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । उक्त ३२ करोड ११ लाख कारोबार भएको हो ।
यसदिन घलेम्दी हाइड्रोको २२ करोड ७२ लाख कारोबार भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको १८ करोड ३ लाख रुपैयाँ कारोबार भएको छ ।
त्यसैगरी एलआईसी नेपालको १६ करोड ७५ लाख कारोबार भएको छ भने नारायणी डेभलपमेन्ट बैंकको १३ कोड ७८ लाख कारोबार भएको छ ।



















