Dhulikhel Eco Banner new

शेयर बजारमा ५ अर्ब १४ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

3.25K
shares

काठमाडौं, ६ चैत । शेयर बजारमा ५ अर्ब १४ करोडको कारोबार हुँदा हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको २९ करोड ६७ लाख रुपैयाँ कारोबार भएको हो ।

यसदिन एनआरएन इन्फ्रास्ट्रक्चरको २३ करोड ४६ लाख कारोबार भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको १७ करोड १८ लाख रुपैयाँकारोबार भएको छ ।

त्यसैगरी ग्रीन डेभलपमेन्ट बैंकको १५ करोड २० लाख रुपैयाँ कारोबार भएको छ हिमालयन पावर पार्टनरको १३ करोड ८३ लाख रुपैयाँ कारोबार भएको छ ।