GBIME

फरर्वाड माइक्रोफाइनान्समा जागिर खुल्यो, कहिलेसम्म आवेदन दिन पाइन्छ ?

1.19K
shares

काठमाडौं, ५ माघ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संख्यामा कर्मचारीको माग गरेको छ । संस्थाले आज एक सुचना जारी गर्दै केही पदका लागि कर्मचारीको माग गरेको हो ।

संस्थाले सहायक अधिकृत ४ जना र परियोजना प्रमुख पदका लागि सुचना जारी गरेको छ । आवेदन दिन इच्छुक हुनेले कम्पनीले सुचना जारी गरेको १५ दिनसम्म आवेदन दिन सकिनेछ ।

आवेदन दिनका लागि कम्पनीको केन्द्रिय कार्यालय वा कम्पनीको आधिकारिक वेबसाइटबाट आवेदन दिन सकिने कम्पनीले जानकारी गराएको छ ।