सार्वजनिक ऋणलाई उत्पादनमूलक काममा खर्च गरिएको अर्थमन्त्रीद्वारा जानकारी
काठमाडौं, १६ असार । अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक ऋणलाई उत्पादनमूलक काममा लगाउन सरकार सचेत रहेको बताएका... पुरा समाचार
प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८१ पारित
काठमाडौं, १६ असार । प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८१ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री... पुरा समाचार
३८ लाख नेपालीले खान्छन् भत्ता
काठमाडौं, १४ जेठ । सामाजिक सुरक्षामा आवद्ध नेपालीको संख्यामा वृद्धि हुँदै गएको छ । अर्थमन्त्री वर्षमान... पुरा समाचार
‘युवा पलायन रोक्ने गरी बजेटमा कार्यक्रम तर्जुमा गरिने छ’
काठमाडौं, ७ चैत । अर्थमन्त्री वर्षमान पुनले शासनका हरेक पक्षमा सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको... पुरा समाचार
‘आवश्यकता र औचित्य पुष्टि हुनेगरी राजस्वका दर हेरफेर हुन्छन्’
काठमाडौं, ५ चैत । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमार्फत् करका दर हेरफेर गर्दा त्यसको... पुरा समाचार
अर्थमन्त्री र गभर्नर झगडा गरेर बस्ने होइन, समन्वयमा काम गर्ने हो : पुन
काठमाडौं ३ चैत । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थमन्त्री र नेपाल राष्ट्रबैंकको प्रतिस्पर्धी नभएको स्पष्ट गरेका... पुरा समाचार
अर्थमन्त्री पुनले मागे शेयर बजार सुधार्न ३ निकायसँग सुझाव
काठमाडौं, २८ फागुन । अर्थमन्त्री वर्षमान पुनले शेयर बजार सुधार गर्ने ३ निकायसँग सुझाव माग गरेका... पुरा समाचार
अर्थमन्त्री पुन सकारात्मक देखिएसँगै बढ्यो नेप्से, कारोबार ३ अर्ब माथि
काठमाडौं, २४ फागुन । नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सत्ता गठबन्धन फेरीए पछि... पुरा समाचार
‘अर्थतन्त्र शिथिल छ, अब आर्थिक समृद्धि, सुशासन र सामाजिक न्यायलाई केन्द्रमा राखेर काम गर्नेछु’
काठमाडौं, २३ फागुन । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले पदबहाली गरेका छन् । अर्थ मन्त्रालयको कार्यभार सम्हादै... पुरा समाचार