Dhulikhel Eco Banner new

बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

923
shares

काठमाडौं, ३१ भदौ । स्थानीय बजारमा बुधबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य १ हजार ७ सयले बढेको हो ।

महासंघका अनुसार सुन मंगलबार प्रतितोला ३ लाख १ सयमा कारोबार भएको सुन बुधबार बढेर ३ लाख १ हजार ८ सयमा कारोबार भएको छ ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य ८५ रुपैयाँले बढेको छ । मंगलबार ४ हजार ६ सय रुपैंया मा कारोबार भएको चाँदी बढेर बुधबार ४ हजार ६ सय ८५ रुपैंया मा कायम भएको हो ।