Dhulikhel Eco Banner new

शेयर बजारमा ७ अर्ब १२ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

3.82K
shares

काठमाडौं, २२ पुस । शेयर बजारमा ७ अर्ब १२ करोडको कारोबार हुँदा एसवाई प्लानलको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको २४ करोड ८८ लाख रुपैयाँ कारोबार भएको हो ।

यसदिन बुटवल पावरको २३ करोड ६७ लाख रुपैयाँ कारोबार भएको छ भने शिवम सिमेन्टको २३ करोड ४७ लाख रुपैयाँ कारोबार भएको छ ।

त्यसैगरी बन्दीपुर केबलकारको २१ करोड ५५ लाख रुपैयाँ कारोबार भएको छ भने मञ्जुश्री फाइनान्सको १९ करोड ८१ लाख रुपैयाँ कारोबार भएको छ ।