शेयर बजारमा २ अर्ब ८० करोडको कारोबार हुँदा, यी ५ कम्पनीको उच्च कारोवार
वि.सं.२०८३ वैशाख ३० बुधवार १५:४८
650
shares
shares

काठमाडौं, ३० वैशाख । शेयर बजारमा २ अर्ब ८० करोड रुपैयाँको कारोबार हुदा एसवाई प्यानलको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनिको २७ करोड ७९ लाख रुपैयाँ कारोबार भएको हो ।
यसदिन रिडी पावरको ९ करोड ८५ लाख रुपैयाँ कारोबार भएको छ भने सहास ऊर्जाको ९ करोड ५८ लाख रुपैयाँ कारोबार भएको छ ।
त्यसैगरि रिलायन्स स्पिनिङ मिल्सको ८ करोड २७ लाख रुपैयाँ कारोबार भएको छ भने नेसनल हाइड्रोपावरको ८ करोड २० लाख रुपैयाँ कारोबार भएको छ ।















