Dhulikhel Eco Banner new

सामान्य अंकले बढेयो शेयर बजार, कारोवार रकम घट्यो

1.18K
shares

काठमाडौं, ४ वैशाख । शुक्रवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ५.३६ अंकले घटेर २,८३८ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १०८ कम्पनीको शेयर मूल्य बढेको छ भने १५० कम्पनीको शेयर मूल्य घटेको छ भने १२ कम्पनीको स्थिर रहेको छ । यसदिन ७ अर्ब ४६ करोडको कारोबार भएको हो ।

सामान्य अंकले बढेको शेयर बजारमा सूर्यकुण्ड हाइड्रो, होटर फरेस्ट, पाल्पा सिमेन्ट, सिखर पावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी ४ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी एशियन हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ४.५४ प्रतिशतका दरले गुमाएका छन् ।