Dhulikhel Eco Banner new

शेयर बजारमा १५० कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

1.7K
shares

काठमाडौं, ४ वैशाख । शुक्रवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ५.३६ अंकले घटेर २,८३८ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १०८ कम्पनीको शेयर मूल्य बढेको छ भने १५० कम्पनीको शेयर मूल्य घटेको छ भने १२ कम्पनीको स्थिर रहेको छ । यसदिन ७ अर्ब ४६ करोडको कारोबार भएको हो ।

सामान्य अंकले बढेको शेयर बजारमा एशियन हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ४.५४ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी सुपर खुदी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ४.४० प्रतिशतका दरले कमाएका छन् भने इमर्जिङ नेपाल लिमिटेडका लगानीकर्ताले ३.५९ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि नारायणी विकास बैंक लिमिटेडका लगानीकर्ताले ३.३७ प्रतिशतका दरले गुमाएका छन् भने एचएलआइ ठूलो क्याप फन्डका लगानीकर्ताले ३.०९
प्रतिशतका दरले गुमाएका छन् ।