Dhulikhel Eco Banner new

अनुसन्धानमा तानिने भएपछि सेवोन अध्यक्षले दिए राजीनामा

1.27K
shares

काठमाडौं, ४ वैशाख । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । अनुसन्धानमा तानिने देखिएपछि उनले पदबाट राजीनामा दिएका हुन् ।