शेयर बजारमा ३ अर्ब ८९ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८३ जेठ ७ बिहीवार १६:०६
884
shares
shares

काठमाडौं, ७ जेठ । शेयर बजारमा ३ अर्ब ८९ करोडको कारोबार हुदा अांखु खोला जलविद्युत कम्पनीको सर्वाधिक कारोवार भएको छ । उक्त कम्पनीको १७ करोड ७२ लाख कारोबार भएको हो।
यसदिन रिडी पावर कम्पनीको १५ करोड ७ लाख कारोबार हुदा बुंगल हाइड्रोको १३ करोड ५६ लाख रुपैयाँ कारोबार भएको हो ।
त्यसैगरि एनआरएन इन्फ्रास्ट्रक्चरको १३ करोड ३९ लाख कारोबार हुदा फस्र्ट माइक्रो फाइनान्स लघुवित्तको ११ करोड ७५ लाख कारोबार भएको हो ।
















