Dhulikhel Eco Banner new

शेयर बजारमा ५ अर्ब ९८ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

2.2K
shares

काठमाडौं, १० जेठ । शेयर बजारमा ५ अर्ब ९८ करोडको कारोबार हुदा आँखुखोला जलविद्युतको सर्बाधिक कारोबार भएको छ। उक्त कम्पनिको ६० करोड २० लाख रुपैयाँ कारोबार भएको हो ।

यसदिन रिडी पावरको ३० करोड १७ लाख रुपैयाँ कारोबार हुदा अपी पावरको १८ करोड ४० लाख रुपैयाँ कारोबार भएको हो ।

त्यसैगरि नेसनल हाइड्रोपावरको १५ करोड २० लाख रुपैयाँ कारोबार हुदा ङादी ग्रुप पावरको १४ करोड ६१ लाख रुपैयाँ कारोबार भएको हो ।