शेयर बजारमा ५ अर्ब २६ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८३ जेठ १९ मंगलवार १५:५०
1.77K
shares
shares

काठमाडौं, १९ जेठ । शेयर बजारमा ५ अर्ब २६ करोडको कारोबार हुदा आँखुखोला जलविद्युतको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनिको ४६ करोड ७६ लाख रुपैयाँ कारोबार भएको हो ।
यसदिन नेपाल पुनर्बीमा कम्पनीको २६ करोड ७८ लाख रुपैयाँ कारोबार हुदा रिडी पावरको २६ करोड ५ लाख रुपैयाँ कारोबार भएको छ ।
त्यसैगरि सेन्ट्रल फाइनान्सको २२ करोड २९ लाख रुपैयाँ कारोबार हुदा हिमालयन रिइन्स्योरेन्सको १५ करोड ३५ लाख रुपैयाँ कारोबार भएको छ ।
















