अभियान लघुवित्तले लाभांश वितरण नगर्ने
वि.सं.२०८३ जेठ २५ सोमवार १०:४१
1.12K
shares
shares

काठमाडौं, २५ जेठ। अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ। कम्पनीको जेठ २२ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
बैठकले आर्थिक वर्ष २०८१/०८२ को वित्तीय विवरण पारित गर्दै उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको छ।
















