एकैदिन प्रतितोला १० हजारले घट्यो सुनको मुल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८३ जेठ २७ बुधवार ११:१८
1.59K
shares
shares

काठमाडौं, २७ जेठ । स्थानीय बजारमा वुधवार सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार वुधवार सुनको मूल्य १० हजार १ सयले घटेका छ ।
महासंघका अनुसार मगलवार प्रतितोला ३ लाख १ हजार ९ सयमा कारोबार भएको सुन वुधवार बढेर प्रतितोला २ लाख ९१ हजार ८ सयमा कायम भएको छ ।
त्यसैगरी, वुधवार चाँदीको मूल्य पनि १ सय ८५ रुपैयाँले घटेको छ । मगलवार प्रतितोला ४ हजार ९ सय २५ रुपैयाँमा कायम भएको चाँदी मंगलवार ४ हजार ७ सय ४० रुपैयाँमा कायम भएको हो ।















